रोकिएको काम कारवाही सुरु गर्न भूमि समस्या समाधान आयोगको निर्देशन
काठमाडौँ । भूमि समस्या समाधान आयोगले रोकिएको काम कारवाही सुरु गर्न निर्देशन दिएको छ । बुधबार आयोगले ७७ वटै जिल्ला समितिहरूलाई प्रचलित कानुनअनुसार कामकारबाही सुरु गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्को...