अमृत राईले पाए परराष्ट्र कामु सचिवको जिम्मेवारी, लम्साल तानिइन् प्रधानमन्त्री कार्यालय
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम सचिव तोकिएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरवारमा बसेको बैठकले उनलाई कायममुकायम मुकर गर्दै राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई...