रेवती रमण पौडेल कामु सचिव नियुक्त  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रेवती रमण पौडेल कामु सचिव नियुक्त 


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव रेवती रमण पौडेललाई कायममुकायम सचिवमा नियुक्त गरेको छ । 

पछिल्लो मन्त्रिपरिषद् बैठकले कृषि विभागका महानिर्देशक पौडेललाई कामु वन तथा वातावरण सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

सचिव बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका पौडेललाई सरकारले कामु सचिव दिएको हो । 

योग्यताक्रममा विवाद भएपछि मुद्दा मामिलामा गएसँगै नियमित सचिव बढुवा रोकिएको छ । तत्कालीन सचिव प्रेम नारायण कँडेल अनिवार्य अवकाशमा गएसँगै सचिव पद रिक्त छ ।

Tags :
प्रतिक्रिया दिनुहोस