प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले अस्वस्थ भइ अस्पताल भर्ना भएका भारतीय राष्ट्रपति कोविन्दको ट्वीटरमार्फत् शीर्ष स्वास्थ्य लाभको कामना...