प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले अस्वस्थ भइ अस्पताल भर्ना भएका भारतीय राष्ट्रपति कोविन्दको ट्वीटरमार्फत् शीर्ष स्वास्थ्य लाभको कामना गरेका हुन् ।

राष्ट्रपति कोविन्दको दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस