काभ्रे बस दुर्घटनाका घाइतेको नि:शुल्क उपचार गर्न प्रचण्डको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक...