परीक्षा हलमा संक्रमितलाई सँगै राखेको भन्दै विद्यार्थी र प्रहरीबीच घम्साघम्सी, केही विद्यार्थी घाइते
काठमाडौँ । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ । कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र...