‘कि स्थानीय तह सरकार सञ्चालन ऐन खारेज गरौँ, कि बालेनलाई काम गर्न दिउँ’
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई काम गर्न दिनुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संघीय सरकारको भौतिक...