काेराेना महामारीविरुद्ध लड्न कानूनी संरचना चाहिने सीसीएमसीको निष्कर्ष
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले काेराेना महामारीविरुद्ध लड्न कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग...