दुई जना सचिवमा बढुवा, कानुन सचिवमा सापकोटा
काठमाडौँ । दुई जना सचिवमा बढुवा भएका छन् । न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सहसचिव तोयानाथ अधिकारीलाई...