तीनकुने घटनाबारे गृहमन्त्रीले भने-‘संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्या गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन...