संसद् विघटनविरुद्ध कानुनी लडाइँमा जाने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा शनिवार बिहान बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्रीको सिफारिसमा...