रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी लागि आकर्षण
चन्द्रपुर (रौतहट)। यहाँस्थित गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित...