काठमाण्डुविरुद्ध पहिला फिल्डिङ गर्दै सुदूरपश्चिम
काठमाडौँ। नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने...