मुग्लिन सडक पहिरोका खस्दा अवरुद्ध
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौँ–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत...