सामुदायिक विद्यालय व्यवस्थापन समिति विघटन नगर्न काठमाडौँ महानगरलाई आदेश
काठमाडौँ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्षलाई नै बनाएर व्यवस्थापन समिति विघटन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले अंकुश लगाएको छ । संवैधानिक इजलासमा बुधवार भएको हितवीर सिंह कंसाकार...