फास्ट ट्रयाकअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु
काठमाडौँ । निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको दुबैतर्फ ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको बकैया गाउँपालिकास्थित लामो धेद्रे सुरुङको स्विच थिचेर ब्रेक थ्रु भएको...