भुटानी शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र दर्ता (पूर्ण पाठसहित)
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको अनुसन्धान प्रतिवेदन आधारमा जिल्ला अदालत...