महानगरले अनधिकृत संरचना भत्काउन लागेपछि उद्योग वाणिज्य संघले बोलायो बैठक
काठमाडौँ । काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौँ उद्योग वाणिज्य सङ्घले बैठक बोलाएको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको बताए । उनले घरबेटी र...