‘कागबेनी बस्ती व्यवस्थित र उन्नत ढंगले पुनर्निर्माण गछौं’
काठमाडौँ । मुस्ताङको बाढी ग्रस्तक्षेत्र पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्तीलाई पहिले भन्दा व्यवस्थित र उन्नत ढंगले पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थलगत...