४ विदेशस्थित नियोगका लागि काउन्सेलर र सहचारी सिफारिस
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कार्यरत खाडीका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, र कतारका लागि काउन्सेलर(श्रम) र श्रम सहचारी सिफारिस गरेको छ। मन्त्रालयले साउदी अरेबिया,...