काँग्रेस सर्लाही सभापतिमा देउवानिकट सुरेन्द्र निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेस सर्लाही जिल्ला कार्यसमिति सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनले १७५८ मतसहित सभापति जितेका हुन्। सभापतिका अर्का उम्मेदवार लक्ष्मण रायले जम्मा...