३० मध्ये २८ जना निर्वाचन अधिकृत काँग्रेस निकट, कर्मचारी सङ्गठनले उठाए निष्पक्ष चुनावमा प्रश्न
काठमाडौँ । मंसिर ४ मा निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि महान्यायाधिवक्ता कार्यालयबाट खटिएका सरकारी वकिल समूहका ३० जनामध्ये २८ जना निर्वाचन अधिकृत काँग्रेस निकटलाई छानीछानी पठाइएको भन्दै वामपन्थी कर्मचारी...