सुर्खेतमा पहिलोपटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन हुँदै
काठमाडौँ । प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुर्खेतमा पहिलोपटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन हुने भएको छ । ‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीको सहभागिता हुने...