दुर्गा प्रसाईँ भारतबाट पक्राउ गरी काठमाडौँ ल्याइँदै, झापा हुँदै कडा सुरक्षा व्यवस्थाबीच हिरासतमा
काठमाडौँ । भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई शुक्रबार नेपाल ल्याइएको छ। नेपाल प्रहरीको विशेष ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार आसामबाट पक्राउ गरेको थियो।...