१८ फाल्गुन २०८०, शुक्रबार
चलचित्र ‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक
काठमाडौँ । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अन्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको...