विराटनगरमा भारतबाट कार्गो रेल आएपछि सिँगारियो कस्टम यार्ड
काठमाडौँ। २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज (बिहीबार) भारतबाट रेल आउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन...