मेयर बालेन साहको कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कविता सङ्ग्रह सार्वजनिक भएको छ । जन्मदिन पारेर मेयर बालेनले कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गरेका हुन् । मेयर बालेनले उक्त कविता सङ्ग्रह...