हप्तामै तलब दिने नीति बनाऔँ : कल्याण गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महिनापिच्छे तलब दिने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएका छन् । सो व्यवस्थालाई परिमार्जन गरी हप्तैपिच्छे दिने नीति बनाउन काँग्रेसले पहल गर्नुपर्ने बताएका हुन्।...