घर बिदा स्वीकृत गराएर एमाले महाधिवेशनमा सहभागी भइन् विद्युत् प्राधिकरणकी कर्मचारी
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणकी एक कर्मचारीले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाएकी छन्। प्राधिकरणको क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिका नगरमा कार्यरत वरिष्ठ सहायक...