कवड्डीकी कलावती : ‘स्कूलमा कप्तानदेखि एसियालीसम्म’
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाकी १९ वर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा-९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन् । बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना...