टोखामा आजदेखि कर सप्ताह अभियान शुरु
काठमाडौँ । टोखा नगरपालिकाले आइतबार(आज)देखि कर सप्ताह अभियान मनाउँदै छ । नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले पहिलो पटक कर सप्ताह मनाउन लागेको हो । नगरपालिकाको...