कर वृद्धि तथा छुटको औचित्य हुनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमार्फत दिइएका कर वृद्धि तथा छुटको औचित्य हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभामा बजेटमाथि छलफलमा बोल्दै सांसद थापाले...