कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने पक्राउ
काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयमै बसेर कर चुक्ताको नक्कली प्रमाणपत्रको कारोबार गर्दै अवस्थामा पक्राउ गरिएको सो...