समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना मगर सम्मानित
मोरङ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश...