ढोकाको सिसा फुटेपछि आक्रोशित बने राजु पाण्डे, आफ्नो ठाउँमा बसेर काम गर्न कर्मचारीलाई चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे कर्मचारीहरूसँग आक्रोशित बनेका छन् । कर्मचारीले काम नगरेर कार्यालय कब्जा गर्न खोजेको भन्दै उनी आक्रोशित बनेका हुन् । आज प्रमुख प्रशासकीय...