पशुपति क्षेत्र विकास कोषको नियमावली संशोधन, कार्यकारी निर्देशक पद खारेज
काठमाडौँ । सरकारले पशुपति क्षेत्र विकास कोष सम्बन्धी कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नयाँ नियमावली स्वीकृत गर्दै संस्थागत संरचनामा महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार कार्यकारी निर्देशकको पद अब कायम...