विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । रानीचौर सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानि-नोक्सानी पुर्याएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा...