संघीयता पछि पनि कर्णालीको स्वास्थ्य सेवा अलपत्र : ४८ पालिकाले अझै सुरु गरेनन् आधारभूत अस्पताल निर्माण
ओहो, कर्णाली ! शासक-प्रशासकहरूका लागि यो एक सन्दर्भमा प्रयोग गरिने शब्द मात्र होइन; व्यवहारले पनि त्यसलाई पुष्टि गर्दै आएको छ । रोग, भोक र शोकको पर्याय बनेको कर्णालीमा देशका राजनीतिक...