‘अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्छ’ : मुख्यमन्त्री कँडेल
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताएका छन् । आज प्रदेश अस्पताल सुर्खेतको १९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले राम्रो...