२७ फाल्गुन २०७८, शुक्रबार
‘कर्णाली उत्सव’को तेस्रो संस्करण आजदेखि सुर्खेतमा सुरु हुँदै
काठमाडौँ । कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ । २०७६ बाट सुरु भएको उक्त उत्सवलाई ‘कुडा कर्णालीका’ नारा दिएको छ । वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा...