‘करेन्ट’ ब्रान्डको चाउचाउ बजारबाट फिर्ता गर्न र बिक्री वितरण नगर्न आदेश
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै ‘करेन्ट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ । विभागले शुक्रबार सूचना जारी गर्दै...