कम्युनिष्टले मात्र जनतामा खुसी ल्याउन सक्छ, प्रचण्डजीले प्रयास गर्दै हुनुहुन्छ : माधव नेपाल
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औँ...