कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक होटेल क्यासिनोमा भीषण आगलागीमा परी ज्यान गुमाउनेहरुप्रति दुख व्यक्त गरेका छन् । आगलागीमा झापा विर्तामोड नगरपालिका १ का निराकर पाण्डेसहित १९ जनाको...