जंगीअड्डामा कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक शुरु
काठमाडौं । नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक आज (बिहीबार) देखि जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्टाइएको कमाण्ड संरचनामा गएपछि पहिलो पटक कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठक...