उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमाण्डर
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि कमाण्डर तोकेको छ। पार्टी पदाधिकारीसहित नेताहरुले निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिको रूपमा पठाएको हो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार...