सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा काँग्रेसका कमल शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएसँगै...