आठ सचिवहरूको सरुवा, मन्त्रालय तथा निकायको जिम्मेवारी फेरबदली
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना सचिवहरूको व्यापक सरुवा गरेको छ। प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा रहेका सचिव...