भोजपुरका जिसस प्रमुख थुलुङद्वारा काँग्रेस छाडेको घोषणा
काठमाडौँ। नेपाली काँग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राई पार्टी छाडेका छन्। छिट्टै जिसस प्रमुखको पद पनि छाड्ने भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन्। उनले काँग्रेसमा आफै...