आफूले चढ्ने गाडी एम्बुलेन्स बनाउने बोगटान फुड्सिल गाउँपालिका अध्यक्षको घोषणा
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले आफूले प्रयोग गर्ने गाडी एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्दै गएपछि बिरामी ओसार पसार...